मराङ बुलका पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

विकल्प न्यूज/बेनी साउन २६ गते ।   अविरल वर्षासँगै आएको पहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङको बुलका स्थानीयलाई गंगा जिसी फाउण्डेशन र मोना मकाउको सहकार्यमा करिब २ लाख बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।  गत असार महिनाको २५ गते पहिरोले विस्थापित भएका स्थानीयलाई प्रभु हेलिकप्टरबाट ढुवानी गरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक … Continue reading मराङ बुलका पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग